समाचार

चिनबाट फर्केका एमबीबीएस विधार्थीहरू आन्दोलित

चिनबाट फर्केका एमबीबीएस विधार्थीहरू आन्दोलित

चैत्र १०,बुटवल । कोभिड–१९ का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।  चीनका विभिन्न विश्वविद्यालयमा […]

यातायात व्यवस्था विभागले  दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी

यातायात व्यवस्था विभागले दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी

 चैत्र १०,बुटवल । यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको […]

रूपन्देहीमा संगठनको नाममा हस्ताक्षर गर्ने व्यक्ति आधिकारिक होइन : विश्वकर्मा

रूपन्देहीमा संगठनको नाममा हस्ताक्षर गर्ने व्यक्ति आधिकारिक होइन : विश्वकर्मा

चैत १०, बुटवल । जनपत्रकार संगठन नेपालले रूपन्देहीमा पत्रकार महासंघको निर्वाचनका लागी गरिएको गठबन्धनमा संगठनको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति संगठनको नभएको बताएको छ । संगठनका केन्द्रीय संयोजक शेरबहादुर […]

३० जेठ २०७८ मा स्ववियु निर्वाचन हुने

३० जेठ २०७८ मा स्ववियु निर्वाचन हुने

चैत १०, बुटवल । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन [स्ववियु]को निर्वाचन गर्ने भएको छ। नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे […]

माओवादी केन्द्र पाल्पाका नेता थापाको निधन

माओवादी केन्द्र पाल्पाका नेता थापाको निधन

चैत १०, बुटवल । नेकपा माओबादी केन्द्रका नेता गिर बहादुर थापा (बिरवल) को ४१ बर्षको उमेरमै निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य तथा तत्कालिन […]

एलआइसीद्वारा मृत्यु दावी रकम हस्तान्तरण

एलआइसीद्वारा मृत्यु दावी रकम हस्तान्तरण

तिलोत्तमा, ९ चैत । लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपालले बर्दघाट–४ नवलपरासी शिवनगर कलोनी निबासी तोलाकान्त पाण्डेको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । […]