Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
समाचार - Janabato

समाचार

डडेँधुरामा हुने अभिनन्दन कार्यक्रममा नेता पुनले सम्बोधन गर्ने 

डडेँधुरामा हुने अभिनन्दन कार्यक्रममा नेता पुनले सम्बोधन गर्ने 

चैत ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टी डडेँलधुराले चैत्र १३ गते डडेँधुरा जिल्लास्थित आलिताल गोदाम बजारमा अभिनन्दन कार्यक्रम गर्ने भएको छ । […]

नेकपा जनकपुर ब्यूरोद्धारा चैत्र १० गते बर्दिवासमा बृहत जनसभा हुने

नेकपा जनकपुर ब्यूरोद्धारा चैत्र १० गते बर्दिवासमा बृहत जनसभा हुने

चैत ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्यूरोले चैत १० गते अर्थात् भोली बर्दिवासमा बृहत जनसभा गर्ने भएको छ ।  […]

अखिल (क्रान्किारी) मकवानपुरको  ९ औं बैठक सम्पन्न

अखिल (क्रान्किारी) मकवानपुरको ९ औं बैठक सम्पन्न

चैत ९, मकवानपुर । नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल रास्टिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको ९ औं बैठक सम्पन्न भएको छ ।  […]

अखिल (क्रान्तिकारी) कञ्चनपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) कञ्चनपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न

चैत ९, कञ्चनपुर ।  अखिल (क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरको १६ औं सम्मेलन पश्चातको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ ।  […]

सेती-महाकाली ब्युरोमा बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन

सेती-महाकाली ब्युरोमा बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन

चैत ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन गरेको छ । साथै एक महिने विधागत प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ ।  […]

रूपन्देहीमा सहिद स्मृति दिवस तथा ११ औं शिक्षक दिवस सम्पन्न

रूपन्देहीमा सहिद स्मृति दिवस तथा ११ औं शिक्षक दिवस सम्पन्न

चैत ९, बुटवल । अखिल नेपाल शिक्षक संगठन ,रुपन्देहीले शिक्षक सहिद खडक बहादुर देवकोटा स्मृति दिवस तथा वलिदान दिवसमा सहिदहरुको सम्झना गर्दै समसामयिक शैक्षिक तथा पेशागत सवालमा समिक्षा गरेको छ ।  […]