Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
समाचार - Janabato

समाचार

चुनाव जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई रायमाझीको चुनौती

चुनाव जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई रायमाझीको चुनौती

माघ ३, सन्धिखर्क । नेकपा (नेकपा) अर्घाखाँचीले शनिवार जिल्लामा शक्ति प्रदशन गरेको छ । नेकपा(नेकपा) जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको टुडिखेलमा भएको बृहत कार्यकर्ता भेला मार्फत् शक्ति […]

शिवराजमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु 

शिवराजमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु 

माग २\कपिलवस्तुको शिवराज नगरपालिका १ चैनपुरमा ट्रकको ठक्कर बाट एक पैदल यात्रुको मृत्यु भएको छ । विहिबार पुर्वबाट पश्चिम तर्फ जांदै गरेको ना ५ ख ५०७५ नम्वरको ट्रकले चैनपुर स्वर्गद्धारी गेट अगाडी ठक्कर […]

अर्को साता कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरिने

अर्को साता कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरिने

माघ २, बुटवल । कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गरिने भएको छ । यस वर्ष नतिजा प्रकाशनमा ढिलाइ भए पनि अबको १० दिनभित्र सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  […]

गुल्मीमा विवाहको गाडी दुर्घटना

गुल्मीमा विवाहको गाडी दुर्घटना

माघ १, गुल्मी । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको […]

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु

बुटवल, माघ १ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) सेवा सुरु भएको छ । संघका सदस्य उद्योगी व्यबसायीलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता लगायतका सेवा शुल्क भुक्तानीको […]

अर्घाखाँचीमा कुटपिटद्धारा हिमकुमारीको हत्या

अर्घाखाँचीमा कुटपिटद्धारा हिमकुमारीको हत्या

माघ १, सन्धिखर्क । सन्धिखर्क नगरपालिका–१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका छन् । बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर […]