समाचार
जनपत्रकार संगठन नेपालका संयोजक विकलाई अछाम लग्यो
माघ ७, बुटवल । जनपत्रकार संगठन नेपालका संयोजक एवं आजको संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विक 'दर्शन'लाई काठमाडौ सिडियो कार्यालयले रिहा गरेलगत्तै प्रहरीले पुन पक्राउ गरेको छ । […]
उखु किसानहरुले अझै पाएनन् २२ करोड बक्यौता रकम
माघ ६, बुटवल । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चिनी उद्योगीसँगको रायपछि २१ दिनभित्र उखु किसानको बक्यौता असुली गरिदिने समझदारी कार्यान्वयन गर्न चुकेको छ । मन्त्रालय र उखु किसानबीच भएको सम्झौताअनुसार […]
पेट्रोल, डिजल र मट्टितेलको मूल्य बृद्धि
माघ ६, बुटवल । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो। सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको […]
बास्तोलाको रिहाइको माग गर्दै नेकपाद्धारा कपिलवस्तुमा प्रदर्शन
माघ ६, तौलिहवा । नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको रिहाइको माग गर्दै कपिलवस्तुमा नेकपाले विरोध प्रदर्शन तथा कोणसभा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले दलाल संसदीय व्यवस्था चरम […]
बास्तोलाको गिरफ्तार विरुद्ध अर्घाखाँचीमा कोणसभा
माघ ५, सन्धिखर्क । नेकपाका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालगायत नेता कार्यकर्तालाई सरकारले कायरतार्पूण गिरफ्तार गरेको विरुद्ध अखिल (क्रान्तिकारी) अर्घाखाँचीले कोणसभा […]
नेकपा अछामद्धारा बास्तोलाको रिहाइको माग गर्दै विरोध
माघ ५, अछाम । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख श्रदय क. धर्मेन्द्र बास्तोला 'कन्चन;लगायतका कमरेडलाई वर्तमान सामाजिक फासिवादी सरकारको प्रशासनले गैरन्यायिक […]