समाचार

जनपत्रकार संगठन नेपालका संयोजक विक रिहा

जनपत्रकार संगठन नेपालका संयोजक विक रिहा

माघ ११, बुटवल । जनपत्रकार संगठन नेपालका संयोजक एवं आजको संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विक ’दर्शन’ रिहा भएका छन् । विक अछामबाट साधारण तारिखमा रिहा भएका हुन् । संयोजक विकलाई पुष २० काठमाडौबाट […]

नेकपाका नेता विरही मोरङबाट रिहा

नेकपाका नेता विरही मोरङबाट रिहा

माघ ११, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका नेता, माक्र्सवादी साहित्यिक तथा सांस्कृतिक चिन्तक अनिल शर्मा ‘विरही’ रिहा हुनुभएको छ । वैशाख २३ मा चितवनबाट पक्राउ पर्नुभएका शर्मा १३ औं पटकको गिरफ्तारीपछि […]

नेकपाद्धारा रूकुम पश्चिमका शर्मा पार्टी सदस्यबाट निस्कासित

नेकपाद्धारा रूकुम पश्चिमका शर्मा पार्टी सदस्यबाट निस्कासित

माघ १०, बुटवल । नेपाल कम्युनिस्ट पार्टीले रुकुम पश्चिमका जिल्ला समिति सदस्य एबम युवा सङ्गठन नेपाल रुकुम (पश्चिम) का अध्यक्ष डिल्लीराज शर्मा ‘लय सहनी’ को सदस्यता खारेज गरेको छ। लय सहनीलाई पार्टीविरोधी […]

जनकलाकारहरुमाथि सांघातिक हमला बन्द गर : महासंघ

जनकलाकारहरुमाथि सांघातिक हमला बन्द गर : महासंघ

माघ १०, बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले भेरी–कर्णाली सांस्कृतिक ब्युरो परिवारका जनकलाकारमाथि साङ्घातिक आक्रमण भएको भन्दै आक्रोश व्यक्त गरेको छ । महासङ्घले माघ ६ गते मुगु जिल्ला खत्याड गाउँपालिका, […]

अर्घाखाँचीबाट सहिद परिवारसहित दुईजना पक्राउ

अर्घाखाँचीबाट सहिद परिवारसहित दुईजना पक्राउ

माघ १०, बुटवल । नेकपाले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा माघ ९ गते अर्घाखाँचीबाट एकजना सहिद परिवार सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सहिद परिवारलाई भेटघाट गर्न जानेक्रममा माघ ९ गते […]

वली कम्युनिस्टको खोलमा प्रतिगमनकारी : ज्ञवाली

वली कम्युनिस्टको खोलमा प्रतिगमनकारी : ज्ञवाली

माघ १०, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले केपी ओलीले कम्युनिष्टको खोल ओढेर राष्ट्रघाति र प्रतिगमनकारी काम गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभा विघटन […]