समाचार
अखिल (क्रान्तिकारी) राप्तीद्वारा शैक्षिक हड्ताल घोषणा
माघ २१, बुटवल । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)राप्ती क्षेत्रीय समन्वय समितिले आम शैक्षिक हड्ताल सहितको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । […]
नेपाल पत्रकार महासंघ रूपन्देहीको साधारण सभा
माघ २१, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा बुटवलको मिलनचोक स्थित सिद्धार्थ कटेजमा भएको छ । साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य प्रमुख अतिथिको रुपमा […]
प्रचण्ड–समूहद्वारा माघ २२ गते आम हड्तालको घोषणा
२१ माघ, बुटवल । नेकपा (नेकपा) प्रचण्ड–माधव समूहले माघ २२ गते बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको […]
नेकपाका नेता बास्तोलाको पेशी माघ २२ गते हुने
माघ २०, बुटवल । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धमेन्द्र बाँस्तोलाकाे पेसि माघ २२ गतेकाे लागि सरेकाे छ । आज पेसि ताेकिएपछि नेता बास्ताेला लगायतलाई सर्वोच्च अदालत उपस्थिति […]
माघ १९ : तत्कालीन राजा ज्ञानेन्द्रले 'कू' गरेको दिन
माघ १९, बुटवल । आज माघ १९, प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक 'कू’ गरेको दिन। यस दिनलाई कालोदिनका […]
अखिल(क्रान्तिकारी) रुकुम पश्चिमका ५ जना पक्राउ
माघ १८, बुटवल । अखिल(क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला अध्यक्ष प्रेमबहादुर बोहोरा सहित जिल्ला कोषाध्यक्ष धनबहादुर ओली, स्थानिय सागर बुढा,अभिषेक बुढा र किरण रसाईली लाई प्रहरीले पक्राउ गरेको छ । […]