समाचार
बुटवलमा पौडेलद्धारा ३ वटा पुल उद्घाटन
माघ १४, बुटवल । बुटवल उपमहानगरपालिका भित्रै बुधवार तिनवटा ठूला पक्की पुलको उद्घाटन गरिएको छ । तिनाउ नदिमा निर्माण गरिएका देविनगर पुल र बुटवल र तिलोत्तमा नगरपालिकाको सिमाक्षेत्र मगरघाट पुल संगै दानव […]
मर्चवारमा आगो लगाई हत्यामा संलग्न ६ जना पक्राउ
माघ १४, बुटवल । रुपन्देही प्रहरीले मर्चवारमा आगो लगाई हत्या भएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै हत्या गरिएका ३४ वर्षीय […]
पोखराबाट वीरगञ्ज जाँदै गरेको बस बन्दीपुरमा दुर्घटना
१४ माघ । बन्दीपुरको नहालामा एक यात्रुवाहक बस दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् । पोखराबाट वीरगन्ज जाँदै गरेको ग१ख ५६९० नम्बरको यात्रुवाहक बस केहीबेर अघि बन्दीपुर-१ नहाला घुम्तीबाट पाँच मिटर […]
बझाङमा कांग्रेस कार्यकर्ताको खुँडा प्रहार गरी हत्या
माघ १४, बझाङ । सरकारी बाईकमा आएका नेकपा (नेकपा) कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहार गरि तरुण दलका कार्यकर्ताको हत्या गरेका छन् । जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार […]
जुम्लामा भीषण आगलागी, दुई दर्जन घर नष्ट
माघ १४, बुटवल । जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार राति भीषण आगलागी भएको छ। प्रहरीका अनुसार आगलागीबाट २५ वटा भन्दा बढी जलेर नष्ट भएका छन्। मंगलबार राति ७ बजे सुरु भएको आगलागीमा […]
'काजी बा'प्रति नेकपाका महासचिव विप्लवद्वारा श्रद्वाञ्जली
माघ १३, बुटवल । नेकपाका महासचिव विप्लवले खक्बासिंह कुँवरको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले खम्बासिंह कुँवर अर्थात काजी बा नेपाली कम्युनिस्ट आन्दोलनको उत्थान र विकासमा आजीवन […]