समाचार
ओली समूहले फागुन १ गते बुुटवलमा आमसभा गर्ने
माघ २२, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी फागुन १ गते बुटवलमा आयोजना गर्ने आमसभामा व्यापक जनसहभागिता गराउने गरी तयारी गरेको छ । नेकपा (नेकपा) रुपन्देही क्षेत्र नम्बर २ क्षेत्रीय […]
प्रचण्ड–नेपाल समूहका नेता वाग्लेको निधन
माघ २२, बुटवल । सरकार बिरुद्ध आन्दोलन गरीरहेको प्रचण्ड माधव समुहका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराम वाग्लेको सडक दुर्घटनामा निधन भएको छ । उनी बरहथवा नगरपालिका– ९ स्थित नयाँरोड–मधुवनी […]
बुटवलमा बन्दको प्रभाव, जनजीवन कष्टकर
माघ २२, बुटवल । प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको प्रभाव बुटवलमा परेको छ । हड्तालले विहानैदेखि प्रभाव पारेपछि मजदुरहरुको जनजीवन प्रभावित भएको छ । राजमार्गमा लामो दुरीका गाडीहरु फाट्ट फुट्ट मात्रै […]
बुटवलमा सेनाले घुमायो बख्तरबन्द गाडी
माघ २२, बुटवल । बुटवलमा बन्दको प्रभाव परेको छ । प्रचण्ड–नेपाल समूहको आह्वानमा देशैभर आयोजना गरिएको आम हड्तालको असर बुटवलका मूख्य सडकमा धेरै परेको छ । बन्दलाई कडाई बनाउन प्रचण्ड–नेपाल समूहका कार्यकर्ता […]
संवैधानिक परिषद्मा पदाधिकारी सिफारिसविरूद्ध रिट
माघ २१, बुटवल । संवैधानिक परिषद्मा गरिएको सिफारिस कानुनसम्मत नभएको जिकीर गर्दै सर्वोच्चमा पुगेको निवेदन व्यक्तिहरुले सपथ लिएपछि दर्ता भएको छ। मंगलबार पेश भएको निवेदन बुधबार बिहान सपथपछि सर्वोच्चले […]
आमहड्तालको पुर्वसन्ध्यामा सन्धिखर्कमा मसाल जुलुस
अनिल नेपाली । अर्घाखाँची २१ माघ । आमहडतालको पूर्व सन्ध्यामा नेकपा (नेकपा) प्रचण्ड–माधव समूहले अर्घाखाँचीको सन्धिखर्कमा मसाल जुलुस निकालेका छ । बुधबार साँझ सन्धिखर्कका विभिन्न चोकचोकबाट निस्किएको […]