समाचार

तिलोत्तमामा माइक्रो बसले मोटरसाइकललाई ठक्कर

तिलोत्तमामा माइक्रो बसले मोटरसाइकललाई ठक्कर

माघ १७, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको छ । लु १ ख ३०५५ नं को माइक्रोबसले लु २० प ९३१० नं को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गम्भीर […]

चिसोले मजदुर र विपन्न परिवारको जनजीवन कष्टप्रद

चिसोले मजदुर र विपन्न परिवारको जनजीवन कष्टप्रद

माघ १७, बुटवल । तराईका जिल्लमा तीन दिन यता अत्यधिक चिसो मापन गरिएको छ । रूपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, दाङलगायतका मध्य तराई क्षेत्रमा चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको छ । जल तथा मौसम […]

वलीले जनमतको चिरहरण गरे : डिला सङ्ग्रौला

वलीले जनमतको चिरहरण गरे : डिला सङ्ग्रौला

माघ १७, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी आरोप लगाएकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा शनिवार […]

कपिलवस्तुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला

कपिलवस्तुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला

माघ १७, कपिलवस्तु । अखिल नेपाल महिला संघ क्रान्तिकारीको कपिलवस्तु जिल्ला भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै संगठनका संयोजक बन्धु चन्दले महिलामाथि शोषण, हिंसा र उत्पीडनका विरुद्ध सम्पूर्ण […]

संयुक्त जबस मोर्चाद्धारा कपिलवस्तुमा विरोध सभा

संयुक्त जबस मोर्चाद्धारा कपिलवस्तुमा विरोध सभा

माघ १७, कपिलवस्तु । नेकपा निकट जबस मोर्चाहरुले कपिलवस्तुमा संयुक्त विरोध प्रदर्शन गरेका छन् । सहिद दिवसको सन्दर्भ पारेर गरिएको मोर्चाको विरोध सभामा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका लुम्बिनी ब्युरो […]

तेस्रो राष्ट्रिय जनआन्दोलनमा मोर्चाको समर्थन

तेस्रो राष्ट्रिय जनआन्दोलनमा मोर्चाको समर्थन

माघ १५ । बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले नागरिक अभियन्ताहरुले घोषणा गरेको तेस्रो राष्ट्रिय जनआन्दोलनमा आफ्नो समर्थन रहेको जनाएको छ। मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै […]