समाचार

बुटवलमा सडक सिमाभित्रका संरचना हटाउन अल्टिमेटम

बुटवलमा सडक सिमाभित्रका संरचना हटाउन अल्टिमेटम

पुष २५, बुटवल ।सडक विभागअन्तर्गतको बेलहिया–बुटवल व्यापारिक मार्ग सडक विस्तार आयोजनाले राजमार्ग चौराहदेखि चिडियाखोला सडक सिमाभित्रका संरचना २४ घण्टाभित्र हटाउन सूचना जारी गरेको छ ।  […]

गंगालाल हृदयकेन्द्रमा उपचाररत विकलाई आर्थिक सहयोग

गंगालाल हृदयकेन्द्रमा उपचाररत विकलाई आर्थिक सहयोग

अनिल नेपाली । अर्घाखाँची २५ पुस । लामो समयदेखि मुटुको विरामी भई अहिले अस्पतालको बेडमा छट्पटाईरहेकी पाल्पा जिल्ला रामपुर नगरपालिका वडा न १० चम्पेडाँडा बस्ने मोबबहादुर विक र सुमित्रा विक कामीकी माइली […]

अखिल(क्रान्तिकारी) रुपन्देहीद्धारा विरोध प्रदर्शन

अखिल(क्रान्तिकारी) रुपन्देहीद्धारा विरोध प्रदर्शन

पुष २४, बुटवल । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमसम्बन्धी परेको मुद्दाको सुनुवाइ गर्न पटकपटक पेशी सार्दै आएको छ । सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिदा हाल कक्षा ११ लाई कुन […]

सरकारविरुद्ध व्यवसायिक संघ-संस्थाद्वारा आन्दोलनको घोषणा

सरकारविरुद्ध व्यवसायिक संघ-संस्थाद्वारा आन्दोलनको घोषणा

पुष २४, बुटवल । कोभिड प्रभावित व्यवसायीहरु सरकार विरुद्ध आन्दोलित भएका छन् । गत चैत देखिको लगातारको बन्द, बन्दपछिको सुस्त बजारले व्यवसायमा पारेको प्रभावबाट माथि उठ्न नसकिरहेकोमा बैंकले थप धर्पकड […]

बुटवलको सडक विस्तार गर्न अदालतको आदेश

बुटवलको सडक विस्तार गर्न अदालतको आदेश

पुष २४, बुटवल । बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मका सडक मिचेर बनाईएका घर टहरा भत्काउन बाटो खुलेको छ । पटक पटक अदालतको आदेशले रोकिदै आएको उक्त सडकको बिस्तारका बिरुद्ध नारायणी देवि प्रधान लगायतका […]

प्रचण्ड-नेपाल समूहद्धारा बुटवलमा प्रम वलीको पुतलादहन

प्रचण्ड-नेपाल समूहद्धारा बुटवलमा प्रम वलीको पुतलादहन

पुष २३, बुटवल । नेकपा (नेकपा) को प्रचण्ड-नेपाल समूहले बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्रीले गरेको संसद विघटन सिफारिसलाई प्रतिगमनको संज्ञा दिएका प्रचण्ड-नेपाल […]