समाचार
कपिलबस्तुमा बाणगंगा नगर स्तरिय तेस्रो माघी महोत्सव हुने
कमल चौधरी/कपिलबस्तु । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने भएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउँन […]
अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा राजनीतिक वैचारिक प्रशिक्षण
प्रदीप राहादी मगर । पौष १८, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीले राजनीतिक तथा वैचारिक कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा अखिल (क्रान्तिकारी) […]
माइतीघरमा गुञ्जियो प्रतिगमन विरोधी आन्दोलन
पुष १७, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक समाजले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ। 'प्रतिगमन विरुद्ध […]
संसद विघटन विरुद्ध सडक नाटक प्रदर्शन
पुष १७, बुटवल । वामपन्थी युवा संघले प्रतिनिधिसभा विघटनको विरोधमा नाटक प्रदर्शनी गरेको छ। संघले माइतीघरमा प्रतिनिधिसभा विघटनको विरोधमा नाटक प्रदर्शनी गरेको हो। नाटकमा प्रधानमन्त्री केपी शर्मा ओली […]
प्रचण्ड-नेपाल समूहले लुम्बिनी प्रदेशमा आन्दोलन गर्ने
पुष १७, बुटवल । प्रतिनिधिसभाको असंबैधानिक विघटनको विरोधमा प्रचण्ड नेपाल समूहको लुम्बिनी प्रदेश कमिटीले संघर्षका कार्यक्रमहरुलाई तिब्र बनाउने निर्णय गरेको छ । कमिटीको विहीबार बसेको बैठकले प्रधानमन्त्री […]
लुम्बिनी प्रदेशमा न्यौपाने, पन्थी र बराल ओली समूहमा
पुष १७, बुटवल । नेकपा (नेकपा) विभाजनपछि नेता कार्यकर्ताहरुको कित्ताकाँट पनि देशैभर सुरु भएको छ । लुम्बिनी प्रदेशमा प्रचण्ड–नेपाल समूहका वा पूर्व माओवादी केन्द्रको तर्फबाट निर्वाचित रुपन्देहीका नेता […]