समाचार
नयाँ बर्ष सन् २०२१ सुरू
पुष १७, बुटवल । ग्रेगोरियन पात्रो अनुसार आज (शुक्रबार) देखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को शुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन […]
चिकित्सकहरूद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा आन्दोलन
पुष १६, बुटवल । अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको ईमर्जेन्सी विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई […]
बुटवलको राजस्व कार्यालयमा ट्रकभित्र पेस्तोल भेटियो
पुष १६, बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र रहेको भारतिय ट्रकबाट प्रहरीले पेस्तोल फेला पारेको छ । राजश्व अनुसन्धान सम्बन्धि मुद्धामा राजश्व अनुसन्धान कार्यालयभित्र रहेको जिजे शुन्य […]
पाठ्यक्रम निक्र्यौल नहुनु सरकारी गैरजिम्मेवार:अखिल (क्रान्तिकारी)
पुष १५, बुटवल । अखिल क्रान्तिकारीले कक्षा ११ को पाठ्यक्रम शैक्षिक सत्र अन्त्यतिर आइपुग्दा पनि निक्र्यौल नहुनु सरकारको हदैसम्मको गैरजिम्मेवार भएको बताएको छ । संगठनका अध्यक्ष चिरन्जीवी ढकालले एक वक्तव्य […]
विद्युतीय ग्रीड आधुनिकीकरणका लागि ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं, पुस १५/नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । […]
तमु ल्होसार, योमरी पूर्णिमा र उधौली मनाइँदै
पुष १५, बुटवल । देशका विभिन्न समुदायमा जाडो यामको चाड शुरु भएको छ। आज गुरुङ समुदाय तमु ल्होसा मनाउँदैछन् भने किराती समुदाय उधौली र चासोक तङनाम। नेवारी समुदाय भने योमरि पुन्हि मनाउन जुटेका छन्। […]