समाचार

नेकपा(नेकपा)को देशैभर भाँडभैलो : कार्यकर्ता तान्ने होडबाजी

नेकपा(नेकपा)को देशैभर भाँडभैलो : कार्यकर्ता तान्ने होडबाजी

पुष ९, बुटवल । औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । […]

प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २९० को हस्ताक्षर

प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २९० को हस्ताक्षर

पुष ८, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षले आफ्नो पक्षमा रहेको पार्टीका २८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा पेस गरेको छ। हिजो मंगलबार बबरमहल कार्की ब्यांक्वेटमा […]

संसदीय व्यवस्था विरुद्ध क्रान्तिकारी माओवादी सङ्घर्षमा

संसदीय व्यवस्था विरुद्ध क्रान्तिकारी माओवादी सङ्घर्षमा

पुष ८, बुटवल । संसदमा करिब दुईतिहाई मत प्राप्त सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले पौष ५, २०७७ मा संसद विघटन गरेपछि संसदीय व्यवस्थाको औचित्य एकपटक फेरि सकिएको विश्लेषण राजनीतिक वृतमा […]

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेट

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेट

पुष ८, बुटवल ।  चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो […]

विभाजित डबल नेकपा : दुवै समूहको नजर 'सूर्य' चिन्हतिर 

विभाजित डबल नेकपा : दुवै समूहको नजर 'सूर्य' चिन्हतिर 

बुटवल, पुष ८ । २०४३ को आमचुनावमा तत्कालीन मालेले जनपक्षीय निर्वाचनको नीति लियो । काठमाडौंमा उम्मेदवार भए पद्मरत्न तुलाधर । पञ्चायतकालमा उम्मेदवारपिच्छे चुनाव चिह्न हुन्थ्यो, तुलाधरलाई पार्टीले सूर्य […]

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार खतरामा

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार खतरामा

पुष ८, बुटवल । नेकपा(नेकपा)मा जारी किचलो पार्टीविभाजनतर्फ अघि बढेपछि लुम्बिनी प्रदेशमा कसको पक्षमा को भन्ने जोडघटाउ शुरु भएको छ। प्रतिनिधि सभा विघटन भएपछि त्यसको प्रभावस्वरुप लुम्बिनी प्रदेशमा कसको […]