समाचार

सन्धिखर्क नगरपालिकाका सामुदायिक विद्यालयलाई थर्मलगन वितरण

सन्धिखर्क नगरपालिकाका सामुदायिक विद्यालयलाई थर्मलगन वितरण

अनिल नेपाली\सन्धिखर्क, ३ पुस । सन्धिखर्क नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई थर्मल गन वितरण गरेको छ । शरिरको तापक्रम चेकजाच गरी पठनपाठन गर्न सहज होस भनेर नगरपालिका भित्र रहेका सबै ६० वटै सामुदायिक […]

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको निष्कर्ष

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको निष्कर्ष

पुष ३, बुटवल । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । समितिको शुक्रवारको बैठकले खरिद प्रक्रियामा संलग्न पदाधिकारीहरूमाथि थप छानबिन गरी […]

टीकापुर घटना : रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

टीकापुर घटना : रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

पुष ३, बुटवल । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने […]

गुल्मीमा प्याराग्लाइडिङको  परिक्षण

गुल्मीमा प्याराग्लाइडिङको परिक्षण

टोपलाल आचार्य, पुष ३, गुल्मी । गुल्मीको मदाने र मालिका गाउँपालिकाका दुई स्थान प्याराग्लाइडिङ उडानको लागि उपयुक्त मानिएको छ। यी ठाउँमा हालै मात्र प्याराग्लाइडिङको सफल परिक्षण भएको छ। स्काई बर्ड प्याराग्लाइडिङ […]

किसानले सवा अर्ब बढी बक्यौता भुक्तानी लिन बाँकी

किसानले सवा अर्ब बढी बक्यौता भुक्तानी लिन बाँकी

पुष २, बुटवल । करिब २ वर्ष अघिदेखि उद्योगीहरुबाट भुक्तानी नपाएको भन्दै उखु किसानहरु आन्दोलन गरिरहेका छन् । सर्लाहीका ऊखु किसानले विभिन्न ८ वटा चिनी मिलहरुबाट सवा अर्ब रुपैयाँ बढी बक्यौता भुक्तानी […]

एमसीसीबाट बाहिरियो श्रीलङ्का

एमसीसीबाट बाहिरियो श्रीलङ्का

पुष २, बुटवल । नेपालमा पारित हुने या नहुने भन्ने विषयमा विवाद कायमै रहेको अवस्थामा अमेरिकी सहयोग परियोजना एमसीसी श्रीलंकाबाट भने बाहिरिने भएको छ । श्रीलंकाली पत्रिका डेली मिररका अनुसार एमसिसिले ४ […]