Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
समाचार - Janabato

समाचार

हेममाया फाउण्डेसनद्वारा मालारानीमा लत्ताकपडा वितरण

हेममाया फाउण्डेसनद्वारा मालारानीमा लत्ताकपडा वितरण

पुष १, अर्घाखाँची । हेममाया फाउन्डेशन लुम्विनी प्रदेश समितिले जिल्लाको मालारानी गाँउपालिका वडा न ३ मा रहेका अति विपन्न बर्गको लागि न्यानो कपडा वितरण गरिएको छ । […]

सन्धिखर्क नगरपालिकामा टोलसुधार समितिसँग अन्तरक्रिया

सन्धिखर्क नगरपालिकामा टोलसुधार समितिसँग अन्तरक्रिया

पुष १, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको आयोजनामा नगरभित्रका टोल सुधार समितिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नं ६ देखि १२ सम्मका टोल सुधार समितिलाई सन्धिखर्क नगरपालिकाले […]

गोरखामा बस दुर्घटना, १४ जना घाइते

गोरखामा बस दुर्घटना, १४ जना घाइते

पुस १, बुटवल । गोरखाको भिमसेन थापा गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेको काठमाडौंमा र अन्यको गारेखामा नै उपचार भइरहेको जिल्ला […]

अर्घाखाँचीका धार्मिक तथा पर्यटकीय स्थलहरु खुल्ने

अर्घाखाँचीका धार्मिक तथा पर्यटकीय स्थलहरु खुल्ने

अनिल नेपाली, मंसिर ३०,सन्धिखर्क । अर्घाखाँचीका सम्पुर्ण धार्मिक मठ मन्दिरहरु भोलि देखि खुल्ने भएका छन् । कोरोनाका कारण चैतदेखि बन्द भएका सुपा देउराली मन्दिर लगायतका धार्मिक मन्दिर तथा धार्मिक पर्यटकीय […]

मधेशमा जाडोको कहर, जनजीवन प्रभावित

मधेशमा जाडोको कहर, जनजीवन प्रभावित

मंसिर ३० । मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि […]

नेकपामाथि निगरानी बढाउन सेनाको निर्देशन

नेकपामाथि निगरानी बढाउन सेनाको निर्देशन

मंसिर ३०, बुटवल । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेकपामाथि सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरुलाई निर्देशन दिएका छन् । शान्ति सुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार […]