समाचार
उदयपुरमा सौर्य सिमेण्टको खानीमा बम विष्फोट
मंसिर २३ । कटारी /उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ स्थित सौर्य सिमेण्टका लागि चुनढुंगा उत्खनन गर्ने खानीमा बिहिबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा ४ वटा खानीका स्काभेटर र एउटा मोटरसाईकलमा […]
मानव अधिकारबारे सरकार संवेदनशील छैन : आयोग
मंसिर २२, बुटवल । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानवअधिकारको अवस्थामा सुधार हुन नसकेको निष्कर्ष निकालेको छ । राष्ट्रपति कार्यालयमा आज (सोमबार) पेश गरेको आयोगको वार्षिक प्रतिवेदनमा नेपालमा मानवअधिकारको […]
सन्धिखर्कस्थित मालपोत कार्यालय केहीदिन बन्द
मंसिर २२, सन्धिखर्क । मालपोत कार्यालय अर्घाखाँचीमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको नियमित सेवा बन्द भएको छ । […]
अर्घाखाँचीमा भीरबाट खसेर एकजनाको मृत्यु
मंसिर २२, सन्धिखर्क । अर्घाखाँचीको सुपादेउराली भिरबाट खसेर एक युवकको ज्यान गएको छ । शितगंगा २, सुपादेउराली मन्दिर नजिकको भिरबाट खसेर पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीका १९ बर्षिय अनिल आचार्यको […]
सगरमाथाको नयाँ उचाइ घोषणा हुँदै
मङ्सिर २२ । बुटवल । नापी विभागले आज सगरमाथाको नयाँ उचाइ घोषणा कार्यक्रम बारे जानकारी दिने भएको छ। मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति […]
अर्घाखाँचीमा आगलागी पीडितलाई राहत प्रदान
मंसिर २१, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १२ कुसुन्नेका आगो लागि पीडितलाई राहत प्रदान गरिएको छ । आगोलागीले स्थानीय ज्ञानबहादुर कुमाल र डम्मरबहादुर कुमालका २ घर परिवार घरबार […]