समाचार
सन्धिखर्कको रिठे खोलामा पुलको उद्घाटन
सन्धिखर्क २० मंसिर । सन्धिखर्क नगरपालिका वडा नम्वर ३, ४ र ६ लाई जोड्ने गरी रिठेखोलामा पुल निर्माण भएको छ । ३ वटा वडाका स्थानीयहरुलाई लक्षित गरी निर्माण गरिएको पुलको आज एक कार्यक्रमका बिच सन्धिखर्क […]
अर्घाखाँचीमा आगलागीबाट पशुचौपाय,खाद्यान्न र नगद जलेर नष्ट
मंसिर २०, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं १२ कुसुने निवासी डम्मर बहादुर मुखिया र ज्ञान बहादुर मुखियाको घरमा आगोलागी भएको छ । आगलागीको कारण घरसँगै एकहल गोरु, एउटा भैसी, एउटा बाख्रा र एउटा […]
हुम्लामा जिप दुर्घटना, ४ को मृत्यु, ७ घाइते
मंसिर २०, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात […]
राप्ती समाज जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग
जापान, मंसिर १९ । प्युठानको बिजुली बाँसडाँडाका ५५ बर्षीय केशव विक (गाउँमा फुर्से विक) मंसिर ११ गते बिहान घरबाट भारतको आलिगढ जान भनी हिँडेका थिए र उनको छोरा सुरेश बिक सदरमुकाम खलंगा पुग्ने बित्तिकै […]
अर्घाखाँचीको पाणिनीमा लालपुर्जा वितरण
अनिल नेपाली । मंसिर १९, सन्धिखर्क । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ र ३ पोखराथोकमा डिजिटल प्रबिधिबाट नाप नक्सा गरिएको जग्गा धनी प्रमाणपत्र पुर्जा बितरण कार्यक्रम एक समारोहबीच सम्पन्न […]
पौडेलद्वारा आर्थिक कार्यक्रमहरु कार्यान्वयन गर्न निर्देशन
काठमाडौं, मंसीर १९/अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा […]