समाचार
उखु किसानद्वारा सरकार विरुद्ध आन्दोलन
मंसिर २८, बुटवल । सर्लाहीका उखु किसानले आइतबारदेखि काठमाडौं माइतघर मण्डलामा अन्दोलन सुरु गरेका छन् । उनीहरुले चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम माग गर्दै आन्दोलन सुरु गरेका हुन् । […]
पेट्रोलियम पदार्थको मूल्य बृद्धि
मंसिर २८, बुटवल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएकाे छ। […]
लाइसेन्स नवीकरण मंसिरसम्म गर्दा जरिवाना नलाग्ने
मंसिर २४, बुटवल । सरकारले मंसिर मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रुट इजाजत नवीकरण, सवारीसाधन जाँचपास लगायतको जरिवाना नलिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात […]
सीमामा भारतीय एसएसबीद्धारा अवरोध
मंसिर २४, बर्दिया । दक्षिणी सीमा गुलरिया नगरपालिकाको रजनवामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोधले कल्भर्ट निर्माण रोकिएको छ । सदरमुकाम गुलरियाको रजनवादेखि पूर्व-पश्चिम राजमार्ग जोड्ने बारबर्दिया […]
जग्गा कित्ताकाट नगर्न सर्वोच्चको आदेश
मंसिर २३, बुटवल । कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नाममा अन्तिरम फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा […]
समुद्री सतहदेखि सगरमाथाको उचाई ८८४८.८६ मिटर
मंसिर २३, बुटवल । नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा विश्वकै अग्लो हिमशिखर सगरमाथाको उचाइ मापन गरेको छ। उचाइ मापनसँगै नेपालले सगरमाथाको समुद्री सतहदेखिको उचाइ ८ हजार ८ सय ४८.८६ मिटर रहेको तथ्य […]