समाचार
अर्थमन्त्री पौडेल र राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट
काठमाडौं, मंसीर १९ /अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन […]
रुपन्देहीको फर्साटिकरमा आधुनिक हाटबजार बन्ने
बुटवल -रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा आधुनिक हाटबजार बन्ने भएको छ। हाटबजार निर्माणको लागि गाउँपालिकाले डिपिआर तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाएको छ। एक विघा ६ कट्ठा क्षेत्रफलमा […]
सन्धिखर्कमा २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवश
अनिल नेपाली/ सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवश मनाईएको छ । सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा सिर्जनशील अपाङ्गता सरोकार केन्द्रको सहआयोजनामा सन्धिखर्कमा […]
वित्त र मौद्रिक नीतिहरुको कार्यान्वयन गर्छौं : पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताउनु भएको छ । […]
अज्ञात समूहद्वारा खानेपानी पाइपमा आगजनी
पाणिनी गाँउपालिकामा एक खानेपानी आयोजनाको पाईपमा अज्ञात समुहद्धारा आगजनी गरिएको छ । कालिमाटी लिफ्टिङ्ग खानेपानी योजनाको पाईप अज्ञात समुहद्धारा आगजनी भएको हो । […]
राज्यबाटै लखेटिएका सुकुमबासी
कन्काई नगरपालिका–५ तुलसीबारीका ज्ञानबहादुर भट्टराईको परिवारसँग गरिखानका लागि १८ कट्ठा १२ धुर ऐलानी जग्गा थियो । भट्टराईका दुई दाजुभाइ यही जग्गामा खेती गर्थे र वर्षभरि खान पुर्याउँथे । उनीहरूको अन्त […]