समाचार
गुल्मीमा ट्रकको ठक्करबाट रजाली र भुजेलको निधन
पुष १२, गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी […]
डा. बराल हृदयचन्द्र सिंह स्मृति सम्मानद्धारा सम्मानित
पुष १२, रासस । यस वर्षको हृदयचन्द्र सिंह स्मृति सम्मान वरिष्ठ समालोचक डा ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । साहित्य सदनले आज राजधानीमा आयोजना […]
नेकपा महासचिव विप्लवद्धारा स्वनाम साथीप्रति श्रद्धाञ्जली
पुष १२, बुटवल । नेकपाका महासचिव विप्लवले वामपन्थी नेता एवं चिन्तक स्वनाम साथीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले शनिवार एक प्रेस वक्तव्य जारी गर्दै नेपाल कम्युनिस्ट आन्दोलनका हस्ती […]
सहकारीको लगानी उत्पादनमा लगाऔंः मन्त्री गिरी
तिलोत्तमा, ११ पुस । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी अगाडि बढाउनुपर्ने बताएका छन् । सामूहिक विकास बचत तथा क्रृण […]
उखु किसानहरुको निरन्तर प्रदर्शन, मालिकहरु मौन
११ पुस, काठमाडौं । उखु किसानहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु आज पनि सडकमा निस्किएका हुन् । विभिन्न जिल्लाबाट आएका उखु […]
संसद विघटन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
पुष ११, बुटवल । संसद विघटनपछि प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन सुरु भएको छ। नागरिक आन्दोलनका अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन्। ‘प्रतिगमनविरुद्ध […]