समाचार
नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार नगर्न सर्वोच्चको आदेश
पुष १४, बुटवल । नेकपाका नेता–कार्यकर्तालाई झुठो मुद्दामा अड्डासार गरेर हैरानी नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । नेकपाका लमजुङ जिल्ला इन्चार्ज जङ्गबहादुर भण्डारीसहित ३ जना जिल्ला नेताको बन्दी प्रत्यक्षीकरण […]
नेकपा लमजुङ्गका इन्चार्ज आक्रोश सहित ६ जना रिहा
पुष १४, कास्की । नेकपा लमजुङ्गका जिल्ला इन्चार्ज आक्रोशलगायतका छ जना आज छुटेका छन्। सर्बोच्च अदालतले उनीहरुलाई विभिन्न बहाना बनाएर फेरी गिरफ्तार गरिए अदालतको मानहानी मुद्दामा कारबाही गर्ने चेतावनी […]
प्रधानमन्त्री ओली र चिनियाँ नेताबीच बालुवाटारमा भेटवार्ता
पुष १३, बुटवल । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन्। […]
अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)द्धारा अभियान सुरू
पुष १२, सन्धिखर्क । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले विद्यार्थी अभियान सुरु गरेको छ । आइतबार अभियानका क्रममा जिल्ला स्थित ज्ञानप्रकाश मावि डिभर्नामा […]
संखुवासभामा प्रहरीले गोली चलायो, जनतामा आतंक सिर्जना
पुष १२, काठमाडौं । संखुवासभामा प्रहरीले गोली चलाएको छ । नेकपाका नेता कार्यकर्ता भएको आशंकामा प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा […]
नेकपा (क्रान्तिकारी माओवादी) रुपन्देहीले मनायो माओ दिवस
पुष १२, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले माओको विचार अंगीकार नगर्ने पार्टी सच्चा क्रान्तिकारी पार्टी हुन नसक्ने बताएका छन् । १२८ औं माओ दिवसको […]