सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरो सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज वर्ते बहादुर राई ‘शशी’ २१ महिनाको लामो कारागार बसाइँपछि रिहा भएका छन् । जिल्ला अदालत सिन्धुलीले ४९ हजार धरौतीमा नेता राईलाई सोमबार रिहा गरेको हो ।
नेता राईलाई प्रहरीले २०७६ असोज १३ गते गिरफ्तार गरेको थियो । उनलाई आगजनी तथा विस्फोटक पदार्थको मुद्धा लगाइएको थियो ।
Tags :
सम्बन्धित खवर
नेता पुनले गरे सहिद आवासिय विद्यालयको अनुगमन
५ वर्ष अगाडि
दुर्घटना न्युनिकरण गर्न गाँउगाँउमा ट्राफिक सचेतना
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्