गणेश एसके । कञ्चनपुर । नेकपा कञ्चनपुर भिमदत्त नगर कमिटिले नेपाली जनताको दैनिक जनजीवनमा स्थानीय सरकारलाई जिम्मेवार र इमान्दार बन्न माग गर्दै शुक्रबार १६ बुँदे माग पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा नगरभित्र हुने महँगी, घुसखोरी, भ्रष्टाचार, कालोबजारी, हत्या, हिंसा, बलत्कार, चोरी डकैती, लुटपाट लगायत सम्पूर्ण समस्याको हल सहितको निकासको माग राखिएको छ ।
नगर इन्चार्ज डम्मर बिष्ट र नगर सचिव दीपेन्द्र ऐरी लगायतको सहभागितामा बुझाइएको उक्त ज्ञापनपत्रमा नगरपालिका भित्रका विभिन्न खाले समस्याहरूको बारेमा उल्लेख गरिएको छ ।
Tags :
सम्बन्धित खवर
चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान
४ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) द्वारा नवलपुरमा विरोध प्रदर्शन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्