माघ ६, बुटवल । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो। सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ।
सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ। हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।
मूल्य बढेसँगै उपभोक्ताहरुलाई सास्ती पनि बढेको छ ।
Tags :
सम्बन्धित खवर
नेकपा अर्घाखाँचीद्वारा नेपालबन्द सफल पार्न अपिल
५ वर्ष अगाडि
रामकुमारी झाँक्री रिहा
५ वर्ष अगाडि
दलालहरूको विरुद्धमा संघर्ष गरौं !
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्