माघ २५, अछाम । जनपत्रकार संगठन नेपाल अछामको जिल्ला भेला सम्पन्न भएको छ । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विक ‘दर्शन’को उपस्थितिमा सम्पन्न गरिएको भेलाले खेमराज बुढाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ ।
भेलाले आगामी चैत्र १२ र १३ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागी आवश्यक तयारी गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनमा सहभागिताका लागी आवश्यक तयारी र पहलकदमी गर्ने निर्णय गरेको छ ।
Tags :
सम्बन्धित खवर
जेलमा रहेका म्याग्दीका जनसत्ता प्रमुख जगतको निधन
५ वर्ष अगाडि
नेकपा पाल्पा–रिब्दिकोट गाउँपालिका समिति गठन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्