माघ ३०, बुटवल । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १ सय २७ थपिएका छन् । आज १३६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७२ हजार ५ सय ५७ संक्रमित भएपनि २ लाख ६८ हजार ७ सय ९६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ७ सय जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म २१ लाख ११ हजार ६ सय ४९ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७९ रहेको छ ।
Tags :
सम्बन्धित खवर
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
५ वर्ष अगाडि
१३ देशमा कोरोना भाइरसको नयाँ प्रजाती
५ वर्ष अगाडि
कोरोनाबाट थप १ जनाको मृत्यु
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्