नेकपाद्धारा बैतडीमा वालपेन्टिङ 

जिल्लाका विभिन्न ठाउँहरूमा वालपेन्टिङ

नेकपाद्धारा बैतडीमा वालपेन्टिङ 

फागुन २७, बुटवल । नेपाल कम्युनिस्ट पार्टी बेतडीले जिल्लाका विभिन्न ठाउँहरूमा वालपेन्टिङ गरेको छ । 

बिहिवार दोगडाकेदार गाउँपालिका वडा नं.–३ का विभिन्न ठाउँहरूमा वालपेन्टिङ कार्य सम्पन्न गरेको नेकपा बैतडीले जनाएको छ । 

नेकपा बैतडीले वालपेन्टिङ कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ ।