बुटवल । केही दीन अघि मात्रै सार्वजनिक भएको गायक प्रकाश सपुतको आवाज ,शब्द र लय सिर्जनामा नयाँ गीत 'मेरो पनि हैन र यो देश' ले युट्युबको ट्रेन्डिङ पहिलो नम्बर ओगटेको छ l
'मेरो पनि हैन र यो देश' बोलको गीत प्रकाश स्वयंको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् l नवराज उप्रेती र रवीन्द्र न्यौपानेको संयुक्तमा छायाङ्कन गरिएको भिडियोको सम्पादन र रङ संयोजन प्रवीण भाट्ले गरेका छन् l
Tags :
सम्बन्धित खवर
राजु लामा : मंगोलियन हर्टका स्पन्दन
५ वर्ष अगाडि
मगर संस्कृति चिनाउने चलचित्र मिर्ही
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्