बुटवल-बुटवलको कालिकानगरमा कार अनियन्त्रित भएर ठोक्किदा २ जना घाइते भएका छन्।
बुटवलबाट तिलोत्तमातर्फ जाँदै गरेको बा १२ च ७४५६ नम्बरको कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किदा देवदहका २९ वर्षीय विपिन ज्ञवाली र २१ वर्षका सुरज सुनार घाइते भएका हुन्। घाइतेको बुटवलमा अस्पतालमा उपचार भइरहेको छ।
ती दुईमध्ये विपिनको अवस्था मध्यम रहेको र सुरजको अवस्था सामान्य रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
कार भने क्षतविक्षत भएको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्