बुटवल । नेकपाका प्रवत्ता प्रकाण्डले उपचाररत केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओलीको स्वास्थ्य स्थितिको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । काठमाडौँको सहिद गङ्गालाल हृदयरोग केन्द्रमा शुक्रबारदेखि भर्ना गरिएका सुदर्शनलाई विगत २८ महिना अघिदेखि राज्यले नख्खु जेलमा विभिन्न मुद्धा लगाउँदै राखेको छ ।
शनिबार भएको घेटघाटमा बन्दी रिहाई सम्बन्धि भएको प्रयत्न र प्रगतिबारे प्रवक्ता प्रकाण्ड र नेता सुदर्शनबीच कुराकानी समेत भएको छ । सुदर्शनको स्वास्थ्य स्थिति सुधारउन्मुख रहेको प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
Tags :
सम्बन्धित खवर
थप २,४,४५ जनामा कोरोना संक्रमण
४ वर्ष अगाडि
अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को अभियान जारी
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्