मंसिर २२, सन्धिखर्क । मालपोत कार्यालय अर्घाखाँचीमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको नियमित सेवा बन्द भएको छ ।
मालपोत कार्यालय अर्घाखाँचीमा कार्यरत एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीहरुसमेत जोखीममा रहेको भन्दै मंसिर २९ गते सम्मको लागी कार्यालयबाट प्रबाह हुने नियमित सेवाहरु बन्द गरिएको मालपोत कार्यालय अर्घाखाँचीका प्रमुख ताराप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
संक्रमित कर्मचारीको आईतबार पिसिआर परिक्षण गराउदा कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
नेकपा कञ्चनपुरद्वारा पार्टी कार्यालय उद्घाटन
४ वर्ष अगाडि
मधेशमा जाडोको कहर, जनजीवन प्रभावित
५ वर्ष अगाडि
लोकतन्त्रमाथि गम्भीर बज्रपात : नेपाल पत्रकार महासंघ
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्