माघ १७, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको छ । लु १ ख ३०५५ नं को माइक्रोबसले लु २० प ९३१० नं को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
घाइतलेलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको छ । शंकरनगरस्थित बनबाटिका आइरहेको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइतेको पहिचान खुलेको छैन ।
Tags :
सम्बन्धित खवर
दुर्घटना न्युनिकरण गर्न गाँउगाँउमा ट्राफिक सचेतना
५ वर्ष अगाडि
आज कपिलवस्तुको शिवगढीमा ‘विप्लव’ले सम्बोधन गर्ने
५ वर्ष अगाडि
नेकपा कञ्चनपुरद्वारा पार्टी कार्यालय उद्घाटन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्