फागुन १०, बुटवल । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ ।
देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो ।
तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल (हान) आफैं पनि यो प्रस्तावको पक्षमा छैन ।
Tags :
सम्बन्धित खवर
मन्त्री रायमाझी द्वारा दुई पुल शिलान्यास
५ वर्ष अगाडि
लुम्बिनी प्रदेश राजधानी व्यवस्थापनको तयारी
५ वर्ष अगाडि
पुराना वामपन्थी नेता मानन्धरको निधन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्