फागुन १०, बुटवल । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज गरिँदै छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।
आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
Tags :
सम्बन्धित खवर
महत्वपूर्ण निर्णयसहित नेकपा कैलालीको बैठक सम्पन्न
४ वर्ष अगाडि
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास
५ वर्ष अगाडि
गुल्मीको जुनियामा बालबालिकाहरु इन्टरनेटमा जोडिदै
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्