Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेकपा (क्रान्तिकारी माओवादी)ले आज दाङमा २३ औं सांस्कृतिक प्रतिरोध दिवस मनााउँदै  - Janabato

नेकपा (क्रान्तिकारी माओवादी)ले आज दाङमा २३ औं सांस्कृतिक प्रतिरोध दिवस मनााउँदै 

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादीका शीर्ष नेताहरूको र हज्जारौ जनसमुदायको जनसहभागिता रहने

नेकपा (क्रान्तिकारी माओवादी)ले आज दाङमा २३ औं सांस्कृतिक प्रतिरोध दिवस मनााउँदै 

चैत ५, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा आज दाङमा २३ औं सांस्कृतिक प्रतिरोध दिवस तथा जनसभा कार्यक्रम आयोजना गरिएको बताइएको छ । 

प्रतिक्रियावादी सत्ता संसदीय व्यवस्था र पश्चगामी संविधान खारेज गरौं, संघीय जनगणतन्त्रको स्थापनाको लागि संघर्ष गरौं भन्ने मूलनारासहित उक्त कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रम दाङको भालुवाङमा दिउंसो १२ बजे आयोजना गरिएको बताइएको छ । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादीका शीर्ष नेताहरूको र हज्जारौ जनसमुदायको जनसहभागिता रहने आयोजकले बताएको छ ।