अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनश्रमदान अभियान सुरु गरेको छ । नेकपा अर्घाखाँची जिल्ला सेक्रेटरी खेम घर्ती मगरसहितका नेता तथा कार्यकताहर्रू भूमिकास्थान नगरपालिकामा जनश्रमदानमा खटिएका हुन् ।
सेक्रेटरी घर्तीले जनश्रमदान गर्ने पार्टीको नीतिअनुसार जनताको घरमा मकै गोड्ने, कोरोना संक्रमण रोकथामका लागि जनचेतना अभियान चलाउनेलगायतको काम गरिरहेको बताए ।
नेकपाका नेता तथा कार्यकर्ताहरु भूमिकास्थान नगरपालिका वडा नं. ३ राईखन्नेमा जनश्रमदान गरिहेको बताइएको छ । यो अभियान जेठ २८ गतेसम्म चल्ने सेक्रेटरी घर्तीले जानकारी दिए ।
Tags :
सम्बन्धित खवर
टी–१० क्रिकेटको उपाधि न्यु होराइजनलाई
४ वर्ष अगाडि
जनपत्रकार संगठन कास्कीको अध्यक्षमा वाइवा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्