कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले शनिबार सङ्गठनले प्रकाशन गरेको २०७८ सालको भित्तेपात्रो विमोचन गरेको छ ।
भित्तेपात्रो विमोचन कार्यक्रम सङ्गठनकी कपिलवस्तु जिल्ला उपाध्यक्ष संगीता विकको अध्यक्षता, सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको प्रमुख आथित्य, नेपाल कम्युनिस्ट पार्टी बुद्धभूमि नगर सहसेक्रेटरी वीरहादुरको आतिथ्य र सङ्गठनकी जिल्ला सहसचिव करिस्मा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
सङ्गठनले जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू, विभिन्न शैक्षिक संस्था, विद्यार्थी, अभिभावकहरूको उपस्थितिमा उक्त भित्तेपात्रो विमोचन र वितरण गरेको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्