उदयपुर । उदयपुरका विभिन्न ठाउँमा नेकपाका नेता–कार्यकर्ता जनतासँगै वर्षे धान काटेर जनश्रमदान गरिरहेका छन् । नेकपा उदयपुरका जिल्ला इन्चार्ज विवेक कुमाल, जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलको विशेष उपस्थितिमा युवा, विद्यार्थी र जिल्लाका सबै नेता–कार्यकर्ताहरू धान काटेर श्रमदान गरेका छन् ।
उदयपुरको त्रियुगानगरपालिका शिवालय टोलका विभिन्न स्थानमा वर्षे धान काटेर श्रमदान गरिएको देहज क्षेत्रीले बताए । देशव्यापी रुपमा नेकपाका नेता–कार्यकर्ताहरू जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् ।
Tags :
सम्बन्धित खवर
रोल्पामा राजनीतिक प्रशिक्षण सम्पन्न
५ वर्ष अगाडि
अर्घाखाँचीका धार्मिक तथा पर्यटकीय स्थलहरु खुल्ने
५ वर्ष अगाडि
नागरिक आन्दोलनमाथि प्रहरी हस्तक्षेप
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्